७ बैशाख २०८१, शुक्रबार

Tag: तीतो अनुभव

डा. राम बहादुर बोहराको आजको तीतो अनुभव

घटना केहि दिन पहिला मोटरसाइकल एक्सिडेण्डको रहेछ । मोटरसाइकल एक्सिडेण्ट भएर टाउकोमा चोट लागेको छ । टाउकोको मेजर अप्रेसनको तयारी हुन्छ । अप्रेसन गर्नलाई अभिभावकको खाँचो हुन्छ । तर यता लकडाउन छ छ, स्थानीय प्रशासनले यस्तो दु:खद घडीमा भेट्न जान