१३ बैशाख २०८१, बिहिबार

Tag: तीजको वैज्ञानिक महत्व

हरितालिका तीजभित्र लुकेको महत्वपूर्ण वैज्ञानिक पक्ष

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा