१३ बैशाख २०८१, बिहिबार

Tag: तिहारको चिल्लो

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ

टीकापुर। नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला