१२ बैशाख २०८१, बुधबार

Tag: तिलोत्तमा नगरपालिका

जव तिलोत्तमाका मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि…

रुपन्देही । सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले