१२ बैशाख २०८१, बुधबार

Tag: तिनाउपारि फूलबारीचोक

बुटवलको एक होटेलमा पुरुष र युवती मृत भेटिए

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत भेटिएका छन् । बुटवलको तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलमा बास बसेका उनीहरू कोठामा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सिताराम भुजेल