४ बैशाख २०८१, मंगलबार

Tag: तालिबानका लडाकु

तालिबान काबुलमा छिरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले गरे राजीनामा दिने तयारी

काबुल । अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेपछि अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घानीले अबको केही घण्टाभित्रै राष्ट्रपति पदवाट राजीनामा दिन सक्ने सक्ने बताएका छन् । समाचार