८ बैशाख २०८१, शनिबार

Tag: तालसुर

गोकुल बास्कोटा दु:खित हुँदै भने, ‘राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ,के काे रुवाबासी ?’

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले संसदमा संबिधानले नभई राजनीतिले असर गरेकाे बताएका छन्। नेता बास्कोटाले राजनीति आ-आफ्नै तालसुरमा चलिरहने बताए। आज सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता बास्कोटाले लेखेका छन्, ‘राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर