१३ बैशाख २०८१, बिहिबार

Tag: तालमेल गरिएका उम्मेदवार

पार्टीका र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन काँग्रेसको निर्देशन

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पार्टीका र चुनावी तालमेल गरिएका सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पार्टी उपसभापति एवं समितिका संयोजक