१३ बैशाख २०८१, बिहिबार

Tag: तालपोखरा

पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

रामपुर, पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि