८ बैशाख २०८१, शनिबार

Tag: तालखर्क

तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

पाँचथर । फिदिम-फालोट सडक हुँदै फालेलुङ-६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षित्तिज देखिने थुम्का-थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्क अर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ