१३ बैशाख २०८१, बिहिबार

Tag: तारानाथ आचार्य

बागलुङको बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

बलेवा । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन