१३ बैशाख २०८१, बिहिबार

Tag: ताप्लेजुङ आगलागी

ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरेका छन् । पूर्वमन्त्री भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “बुधबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आगलागी भएको