७ बैशाख २०८१, शुक्रबार

Tag: ताप्लेजुङमा कोरोना

ताप्लेजुङमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी १ जना पुरुष र १ जना वृद्धा महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका