१३ बैशाख २०८१, बिहिबार

Tag: तापक्रम घट्दै जान्छ

मौसम विभागले भन्यो- अव क्रमिकरूपमा तापक्रम घट्दै जान्छ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी