७ बैशाख २०८१, शुक्रबार

Tag: तान्जानिया

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

दारेसलाम । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ ।। राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नु भएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनु