६ बैशाख २०८१, बिहिबार

Tag: तानातान

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु, यस्तो छ कारण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । राजधानी दैनिकमा खबर छ । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो