१३ बैशाख २०८१, बिहिबार

Tag: तातो हावा

देशका तराईका भू–भागमा ५ दिन तातो हावा तथा लूको सम्भावना

काठमाडौँ । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर