६ बैशाख २०८१, बिहिबार

Tag: ताते प्रधानमन्त्री देउवा

सत्तारुढ गठबन्धनको निर्णय : डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने

काठमाडौँ । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका नेता एवं सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । मन्त्रिपरिषद्को बैठक सकिएलगतै साँझ साढे ६ बजेपछि प्रधानमन्त्रीको