६ बैशाख २०८१, बिहिबार

Tag: ताजा जनादेश

पदबहाली गर्दै एमाले अध्यक्ष ओलीले भने- ताजा जनादेशमा जाऔं

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पुनः निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गर्दै ताजा जनादेशमा जान आग्रह गरेका छन् । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा