१३ बैशाख २०८१, बिहिबार

Tag: ताइवान वरपर

चीनले ताइवान वरपर गर्‍यो अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको हो । पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले