१३ बैशाख २०८१, बिहिबार

Tag: तस्वीर प्रदर्शनी

हनुमानढोकाको गद्दी बैठकमा तस्वीर प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ । गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ