१३ बैशाख २०८१, बिहिबार

Tag: तस्बिर सार्वजनिक

अर्थमन्त्री शर्माले भने- अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन् । उनहाँले भने, “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उनले