१२ बैशाख २०८१, बुधबार

Tag: तस्कर

तस्करहरुबाट बरामद १८ करोडभन्दा बढीको रक्तचन्दन कुहनि थाल्यो

१२ भदौं, काठमाडौं । सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए । सुरक्षाकर्मीले विभिन्न स्थानबाट