१३ बैशाख २०८१, बिहिबार

Tag: तलेजु भवानी

पायःद्यो (खड्ग जात्रा) सम्पन्न

भादगाउँ । भक्तपुरको तलेजुमा बडादसैँको मध्यरातमा मनाइने पायःद्यो (खड्ग) जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्रुप मानिने पायःद्योलाई रातो कपडाले बेराएर युद्ध कवच पहिर्याएर जात्रा मनाइने गरिन्छ । बडादसैँको राति तलेजुको आँगनको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा