१३ बैशाख २०८१, बिहिबार

Tag: तलब–भत्ता

मन्त्रालयको स्पष्टोक्ति : दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्न

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ । मन्त्रालयले आज सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो । मन्त्रालयले दरबन्दी यकिन