१३ बैशाख २०८१, बिहिबार

Tag: तलब बृद्धि

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ । शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता,