१२ बैशाख २०८१, बुधबार

Tag: तरकारी पसल

फेरि एक साता निषेधाज्ञा थप्ने तयारी : किराना तथा तरकारी पसल १० बजेसम्म खुल्न दिइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक हप्ता थपिने भएको छ । तर निषेधाज्ञा केही खुकुलो पार्दे बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब १ घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ । थपिन लागेको