८ बैशाख २०८१, शनिबार

Tag: तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

पाल्पामा तरकारी खेतीले फेरिएको महिलाको दैनिकी

रामपुर, पाल्पा । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीमा