६ बैशाख २०८१, बिहिबार

Tag: तरकारी खेती

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उहाँ ‘नमूना