८ बैशाख २०८१, शनिबार

Tag: तरंग उत्पन्न

राजनीतिको पासा पल्टियो : महाअभियोग प्रस्तावले देशभर तरंग उत्पन्न

काठमाडौँ । आइतबार बिहानै संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भयो । यो समाचार यसरी फैलियो कि धेरैले एकैपटक पत्याएनन् । संसदीय मामिला र राजनीतिक ब्युरोमा रहेर समाचार सङ्कलन गर्ने कुनै पनि पत्रकारले सुइँकोसमेत पाएका थिएनन् ।