८ बैशाख २०८१, शनिबार

Tag: तयारी तीव्र

७७ वटै जिल्लामा मतपत्र ढुवानी सम्पन्न, जिल्ला तहमा तयारी तीव्र

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन्