७ बैशाख २०८१, शुक्रबार

Tag: तयारी गर्न सकस

कञ्चनपुरमा नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् । यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको