४ बैशाख २०८१, मंगलबार

Tag: तयारीमा एमाले

पार्टीमा अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । “असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन