८ बैशाख २०८१, शनिबार

Tag: तमोर करिडोर

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु, पाँचजना घाइते

बेलबारी, मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको