१३ बैशाख २०८१, बिहिबार

Tag: तमानखोला

तमानखोलामा निर्बाध पढाइ

बागलुङ, २५ कात्तिक । बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन जनासम्म विद्यार्थी थिए । मास्क लगाएका भने फाटफुट्ट मात्र