११ बैशाख २०८१, मंगलबार

Tag: तप्तबहादुर पौडेल

बाँकेको राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी