६ बैशाख २०८१, बिहिबार

Tag: तपेन्द्र शाही

‘युथ फोर्स’लाई टक्कर दिन ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँचिदिने

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल निकट युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । ‘अखिल फोर्स’को अध्यक्षमा तपेन्द्र शाही छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवाहरुको ‘युथ फोर्स’ ब्युँत्याएपछि नेपाल निकट युवाहरुको ‘अखिल फोर्स’ गठन