८ बैशाख २०८१, शनिबार

Tag: तपबहादुर मगर

मानवअधिकार आयोगले भन्यो – अपराधीको मुद्दा फिर्ता लिन खोज्नु बेठीक, मानव बेचबिखन गर्नु चिन्ताको विषय

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले राजनीतिक आवरणमा रहेका अपराधीको मुद्दा सरकारले फिर्ता लिन खोज्नु बेठीक भएको बताउदै आपत्ति प्रकट गरेको छ । आयोगले आज बुधवार पत्रकार सम्मेलन गर्दै सरकारले अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा फिर्ता लिन लागेको