८ बैशाख २०८१, शनिबार

Tag: तन्त्र-मन्त्र

हामीले प्राकृतिक नियमलाई नमान्दा हुन सक्छ धोका

हिन्दू धर्ममा प्राकृतिकलाई बढी जोड दिएको पाइन्छ । नमस्कार गर्नु, हात मुख नधोई खाना पानी नखानु, दिसा पिसाब गर्दा जनै कानमा राख्ने, जडिबुटीको प्रयोग बढी गर्ने तन्त्र-मन्त्रमा बढी विश्वास गर्ने जस्ता विषयवस्तुलाई बढी जोड दिएको पाइन्छ । बर्तमान अवस्थामा फैलिएको