८ बैशाख २०८१, शनिबार

Tag: तनावग्रस्त

थापाथलीको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि तनावग्रस्त

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनावग्रस्त भएको छ । काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजेपछि स्थानीयले अवरोध गरेका हुन् । थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो