१३ बैशाख २०८१, बिहिबार

Tag: तनहुँ-१ मा उम्मेदवार

स्वर्णिमले लिए रास्वपाको सदस्यता, अव तनहुँ-१ मा उम्मेदवार बन्ने

काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका अर्थविद् डा‍. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् । वाग्लेले आज बिहीबार रास्वपाको सदस्यता लिएका हुन् । वाग्लेले रास्वपाको सदस्यता लिएसंगै अव तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा