१३ बैशाख २०८१, बिहिबार

Tag: तनहुँ जिल्ला अदालत

पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

काठमाडौँ । जिल्ला अदालत तनहुँले अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ । आज मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । एक नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा