७ बैशाख २०८१, शुक्रबार

Tag: तनहुँ जिल्ला

तनहुँ जिल्लामा ६ वटा मतदानस्थल थप

दमौली । मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति तनहुँले जिल्लामा ६ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा ती मतदानस्थल थप गर्न आयोगसमक्ष सिफारिस गरिएको हो ।