७ बैशाख २०८१, शुक्रबार

Tag: तनहुँ अदालत

पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने

दमौली । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार