६ बैशाख २०८१, बिहिबार

Tag: तनहुँको आँधिमूल

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै तनहुँको आँधिमूल

गण्डकी । पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो