१२ बैशाख २०८१, बुधबार

Tag: तथ्याङ्क सङ्कलन

व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

दमौली । तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो । नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित,