७ बैशाख २०८१, शुक्रबार

Tag: तथ्यांक विभाग

तथ्यांक विभागको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको प्रारम्भिक आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले यो प्रक्षेपण गरेको हो । कोरोना महामारीको दोस्रो