८ बैशाख २०८१, शनिबार

Tag: तत्काल बनाउनु

अर्थमन्त्रीको निर्देशन : निर्यात अनुदानको कार्यविधि तत्काल बनाउनु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तर्क्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज