७ बैशाख २०८१, शुक्रबार

Tag: तटस्थ रहन्छौं

ओलीलाई महन्थ-राजेन्द्रको धोका : बोली फेर्दै भने, ‘ओलीलाई विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत लिने दिन नजिकिदै गर्दा उनी थप संकटमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले ठुलो आशा-भरोसा गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्त ठाकुर र राजेन्द्र महतोले अन्तिममा आएर ओलीलाई धोका दिने