११ बैशाख २०८१, मंगलबार

Tag: तटस्थ बस्ने

उपराष्ट्रपति निर्वाचन : राप्रपाले भाग नलिने, तटस्थ बस्ने

काठमाडौं । आज हुन गइरहेको उपराष्ट्रपतिको पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भाग नलिने भएको छ । यसअघि चैत १ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो । राप्रपाले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई